२०८३ असार ११, विहिबार
काठमाण्डौ । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा पहिलो वियर गेट जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको...