२०८३ बैशाख २४, विहिबार
काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आज फागुन १२ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको हो...