logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्दै दुई समूहबीच झडप

    अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्दै दुई समूहबीच झडप

    • GP Paudel
    • सोमबार, १ मंसिर २०७७
    2K
    SHARES
    अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्दै दुई समूहबीच झडप

    अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन् ।

    वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको खबरहरू आएका छन्।

    सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए।

    त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए। (नेपाली विविसी)


    GP Paudel
  • सोमबार, १ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट