logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • अर्को विनाशकारी अध्यादेश आउन सक्ने डा. भट्टराईको संकेत

    अर्को विनाशकारी अध्यादेश आउन सक्ने डा. भट्टराईको संकेत

    • GP Paudel
    • बुधबार, १ पुस २०७७
    3K
    SHARES
    अर्को विनाशकारी अध्यादेश आउन सक्ने डा. भट्टराईको संकेत

    काठमाडौं-जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेशको विरोध गरेका छन् ।



    नेता भट्टराईले वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त भन्ने प्रश्न गरेका छन् ।

    मंगलबार उनले ट्वीटरमार्फत अर्को विनाशकारी अध्यादेश अघि नै संसद अभिवेशन बोलाउन माग गरेका हुन्।

    उनले राष्ट्रपतिबाट संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि संवैधानिक आयोगलाई ओली परिषदको संज्ञा दिएका छन्।


    GP Paudel
  • बुधबार, १ पुस २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट