logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • प्रचण्डको आपत्ति : संवैधानिक परिषदको बैठक स्थगित

    प्रचण्डको आपत्ति : संवैधानिक परिषदको बैठक स्थगित

    • GP Paudel
    • विहिबार, २ पुस २०७७
    3.5K
    SHARES
    प्रचण्डको आपत्ति : संवैधानिक परिषदको बैठक स्थगित
    1. काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

    अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ६ बजे परिषदको बैठक बोलाएका थिए । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले बैठक राखेकामा आपत्ति जनाएका थिए । बैठकबारे छलफल गर्न ओलीले बोलाएर बालुवाटार पुगेका प्रचण्डले अध्यादेश फिर्ता लिने सहमति भइसकेका बेला बैठक बोलाएकामा आपत्ति जनाउँदै स्थगित गर्न आग्रह गरेका उनी निकट स्रोतले बताएको छ ।



    तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ ।


    GP Paudel
  • विहिबार, २ पुस २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट