logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सिटी होटलको करिब पौने ३ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

    सिटी होटलको करिब पौने ३ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

    286
    SHARES
    सिटी होटलको करिब पौने ३ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

    काठमाण्डौ । सिटी होटलको करिब पौने ३ करोड कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।



    होटलले आज एक सूचना जारी गर्दै २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता शेयरको लकइन अवधि आउँदो जेठ ५ गतेबाट सकिने जानकारी गराएको हो। हाल होटलका संस्थापक शेयरधनीको २ करोड ७१ लाख १८ हजार ८०० कित्ता र कर्मचारीको १ लाख २० हजार ५२८ कित्ता शेयर लकइनमा रहेको छ।

    कुनै पनि कम्पनीले सर्वसाधारण जारी गरेको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट