logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • सुनको भाउमा वृद्धि, चाँदी तोलामा १५ रुपैयाँ बढ्यो

    सुनको भाउमा वृद्धि, चाँदी तोलामा १५ रुपैयाँ बढ्यो

    2.1K
    SHARES
    सुनको भाउमा वृद्धि, चाँदी तोलामा १५ रुपैयाँ बढ्यो

     



    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

    यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन पनि प्रतितोला ९२ हजार २ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि शुक्रबार प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट