logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ललिता निवास जग्गा प्रकरणः १२० जनाविरुद्ध पक्राउ पुर्जी

    ललिता निवास जग्गा प्रकरणः १२० जनाविरुद्ध पक्राउ पुर्जी

    2.8K
    SHARES
    ललिता निवास जग्गा प्रकरणः १२० जनाविरुद्ध पक्राउ पुर्जी

     



    काठमाडौं । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए। सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट