logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नयाँ वर्ष २०२२ को स्वागत (फोटो फिचर)

    नयाँ वर्ष २०२२ को स्वागत (फोटो फिचर)

    11.1K
    SHARES
    नयाँ वर्ष २०२२ को स्वागत (फोटो फिचर)

     



    काठमाडौं । आजदेखि सन् २०२२ सुरु भएको छ। विश्वका अधिकांश देशमा मध्यरात १२ बजे नयाँ वर्षलाई स्वागत गरिएको छ।

    कोरोना महामारीका कारण कतिपय देशमा जमघटमा रोक लगाइएको थियो भने। महामारीको त्रासका बीच बेलायत, अस्ट्रेलिया, अमेरिका, कोरिया लगायत विश्वका अधिकांश देशमा नयाँ वर्षको रंगिन स्वागत गरिएको छ।

    हेरौं केही तस्बिर 


    अर्थ चाैतारी
  • शनिबार, १७ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट