logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि

    3.4K
    SHARES
    पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, २४ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट