logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

    सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

    7.7K
    SHARES
    सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ता सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

    मंगलबार राजधानीमा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । सिद्धार्थ इन्स्योरेन्सको हाल १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको रहेको छ ।


    artha chautari
  • बिहिबार, २० माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट