logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • जनयुद्ध दिवसकै दिन छापामार शैलीमा महाभियोग आयोः एमाले नेता खरेल

    जनयुद्ध दिवसकै दिन छापामार शैलीमा महाभियोग आयोः एमाले नेता खरेल

    10.1K
    SHARES
    जनयुद्ध दिवसकै दिन छापामार शैलीमा महाभियोग आयोः एमाले नेता खरेल

    काठमाडौं । नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छापामार शैलीमा आएको बताएका छन् ।



    यो घटनासँगै एमालेले नेता तथा सांसदहरुलाई काठमाडौं आउन भनेपछि विराटनगरबाट राजधानी आउन लागेका खरेलले भने, ‘यो प्रस्ताव जनयुद्ध दिवसकै दिन छापामार शैलीमा आयो, महाभियोग जस्तो विषय खुला छलफल गरेर अगाडि बढाइनुपर्थ्यो ।’

    एमालेले सचिवालय र संसदीय दलको बैठकमा यस विषयमा छलफल गर्ने पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले बताए ।


    अर्थ चाैतारी
  • आइतबार, १ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट