काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिले शाहलाई फाल्गुन १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्त गरेको हो । कार्यभार सम्हालेपछि सीइओ शाहले सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने आफूले प्रण गरेको बताए । शाह यसअघि नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times