images
images

हिमालयन जनरल इन्स्योरेन्सको सीइओमा विजय बहादुर शाह नियुक्त

  • फाल्गुन १ २०७८, आईतवार
images

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिले शाहलाई फाल्गुन १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्त गरेको हो । कार्यभार सम्हालेपछि सीइओ शाहले सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने आफूले प्रण गरेको बताए । शाह यसअघि नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए ।

images