logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • इन्धनको मूल्यसँगै हवाई भाडा ५४० रुपैयाँसम्म बढ्यो, कुन गन्तव्यको कति ?

    इन्धनको मूल्यसँगै हवाई भाडा ५४० रुपैयाँसम्म बढ्यो, कुन गन्तव्यको कति ?

    4.1K
    SHARES
    इन्धनको मूल्यसँगै हवाई भाडा ५४० रुपैयाँसम्म बढ्यो, कुन गन्तव्यको कति ?

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले पनि विभिन्न गन्तव्यका लागि हवाई भाडा बढाएका छन् ।



    कम्पनीहरुले गन्तव्यअनुसार न्यूनतम ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा बढाएका छन् । जसअनुसार अब माउटेन फ्लाइटका लागि ३४० रुपौयाँले बढेको छ । त्यसैगरी काठमाडौं–धनगढी रुटको भाडा ४४५ रुपैयाँले बढेको छ । बिराटनगर–नेपालगञ्जको हकमा सबैभन्दा धेरै ५४० रुपैयाँले इन्धन शुल्क बढेको छ । विमान कम्पनीहरुले हवाई भाडा, इन्धनको मूल्य र विमानस्थल शुल्क गरी हवाई टिकटको मूल्य निर्धारण गरेका हुन्छन् ।

    कुन गन्तव्यको कति मूल्य बढ्यो ?


    अर्थ चाैतारी
  • शनिबार, २१ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट