logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • सुनको मूल्य फेरि ८०० रुपैयाँले बढेर एक लाखमाथि पुग्यो

    सुनको मूल्य फेरि ८०० रुपैयाँले बढेर एक लाखमाथि पुग्यो

    9.1K
    SHARES
    सुनको मूल्य फेरि ८०० रुपैयाँले बढेर एक लाखमाथि पुग्यो

    काठमाडौं । सुनको मूल्य फेरि एक लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले वृद्धि हुँदै पुनः एक लाख ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।



    यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ८०० रुपैयाँले नै वृद्धि हुँदै आज ९९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट