logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • राजधानीको पेट्रोल पम्पमा नाकाबन्दीको झल्को

    राजधानीको पेट्रोल पम्पमा नाकाबन्दीको झल्को

    8.6K
    SHARES
    राजधानीको पेट्रोल पम्पमा नाकाबन्दीको झल्को

    काठमाण्डौ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् ।



    नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका छन् ।

    पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ । पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेसँगै काठमाडौँका धेरै पेट्रोल पम्पहरू बन्द छन् भने खुलेका पम्पहरुमा शुक्रबार साँझदेखि लाइन देखिएको छ ।

    हेर्नुहाेुस् तस्विर

    petrol_pump_line_18_2yqfkfVlO9.jpg

    petrol_pump_line_27_xlwsd7BNBV.jpg

    petrol_pump_line_28_cjEBv8THfS.jpg

    petrol_pump_line_11_bxA4sKvYdX.jpg

    petrol_pump_line_17_G35QDEpfDg.jpg

    petrol_pump_line_13_ytXCkmMhfJ.jpg

    petrol_pump_line_5_vNgqoFs7RR.jpg

    petrol_pump_line_2_04Unijs2UW.jpg

    petrol_pump_line_6_198cKpOXnK.jpg


    अर्थ चाैतारी
  • शनिबार, १९ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट