काठमाण्डौँ । एनआईसी एसिया बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
अग्रवालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आज शपथ लिएका हुन्।
अर्थ चाैतारी ।