logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नेशनल लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

    नेशनल लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

    8.2K
    SHARES
    नेशनल लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाण्डाै । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (NLICL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।



    कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेमा सूचीकृत कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, ४ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट