logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • फेरियो शिक्षक र कर्मचारीको पोसाक

    फेरियो शिक्षक र कर्मचारीको पोसाक

    5.2K
    SHARES
    फेरियो शिक्षक र कर्मचारीको पोसाक

    काठमाण्डाैे । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो ।



    केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले ७ सय ५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिवर्तन गरिएको पोसाक कार्यान्वयन गर्न निर्देशन दिएको हो । केन्द्रले शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट