logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • काठमाण्डौमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन

    काठमाण्डौमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन

    10.6K
    SHARES
    काठमाण्डौमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन

    काठमाण्डौ । नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।



    बैंकले टोखा न.पा. वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन न.पा. वडा नं.१ स्थित रानिवन चोकमा, का.म.पा. वडा नं. १३ को रिङ्गरोड सितापाईला चोकमा र का.म.पा. वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट