logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

    यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

    9.2K
    SHARES
    यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

    काठमाण्डौ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।



    जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । यस दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । काठमाडौँको टुँडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । बिहान झरीबीच सो कार्यक्रमको आयोजना गरिएको थियो ।

    ganatantra_diwas_republic_day_7_gWgikEqQrx.jpg

    ganatantra_diwas_republic_day_13_kGgRk1wiLO.jpg

    ganatantra_diwas_republic_day_1_2O3u2QILgv.jpg

    ganatantra_diwas_republic_day_9_taoDDj4rzY.jpg

    ganatantra_diwas_republic_day_4_HLxuHgOty8.jpg

    RS_KTM_IMGL114405292022.JPG

    RS_KTM_IMGL110605292022.JPG

    RS_KTM_IMGL110005292022.JPG

    RS_KTM_IMGL107005292022.JPG

    ganatantra_diwas_republic_day_19_WVqrZiN5hm.jpg

    ganatantra_diwas_republic_day_8_1q1uzRVEib.jpg

     

    RS_KTM_IMGL106405292022.JPG

    RS_KTM_IMGL103105292022.JPG

    RS_KTM_IMGL092305292022.JPG

    RS_KTM_IMGL089805292022.JPG

    RS_KTM_IMGL092305292022.JPG

    RS_KTM_IMGL089605292022.JPG

    RS_KTM_IMGL093405292022.JPG

    KhemrajGautam_Galkot_RSS_15_park.jpg

    ganatantra_diwas_republic_day_20_8s95sWk6OV.jpg

     


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट