logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ६० प्रतिशतले बढ्यो वैदेशिक लगानी

    ६० प्रतिशतले बढ्यो वैदेशिक लगानी

    6.4K
    SHARES
    ६० प्रतिशतले बढ्यो वैदेशिक लगानी

    काठमाण्डौ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षणका अनुसार फागुन मसान्तसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको हो ।



    गत आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा जम्मा १० अर्ब १८ करोड रुपैयाँ लगानी भित्रिएको थियो । जुन, यो वर्षको फागुन मसान्तसम्मको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो ।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट