logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन

    शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन

    6.2K
    SHARES
    शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन

    काठमाण्डौ । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ।



    केन्द्रको लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको छ भने स्थानीय तहका लागि रु १ खर्ब २१ अर्ब २१ करोड बिनियोजन गरिएको छ। यस्तै सरकारले स्वदेशमै उच्च शिक्षाको व्यवस्था मिलाउने प्रबन्ध गर्ने भएको छ।

    यसैगरी त्रिभुवन विश्वविद्यालयमा सेन्टर अफ एक्सिलेन्स स्थापना गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए। सामुदायिक विद्यालयको गुणस्तर र नेतृत्व सुधारका लागि प्रधानाध्यापकलाई तालिमको व्यवस्था पनि गरिएको मन्त्री शर्माले जनाएका छन्।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट