logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान

    ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान

    5.9K
    SHARES
    ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान

    काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान गरेको छ।



    संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन्। उनले यो राजश्व संकलन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बृद्धि हुने उल्लेख गरे।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट