logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ र स्थानीय तहलाई एक खर्ब २३ करोड

    वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ र स्थानीय तहलाई एक खर्ब २३ करोड

    6.5K
    SHARES
    वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ र स्थानीय तहलाई एक खर्ब २३ करोड

    काठमाण्डौ । सरकारले वित्तीय समानीकरण अनुदान तर्फबाट प्रदेशलाई ६१ अर्ब ४३ र स्थानीय तहलाई एक खर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।



    संघीय संसद्को संयुक्त बैठकमा आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले उक्त जानकारी गराएका हुन्।

    यसैगरी, सरकालले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः ५७ अर्ब १७ करोड रुपैयाँ र १ अर्ब ८३ अर्ब ७२ करोड गरिजम्मा दुई खर्ब बजेट विनियोजन गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट