logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • उत्पादनमा वृद्धि र मुलकको विकास र समृद्धि दशक’लाई ३ अर्ब ४५ करोड

    उत्पादनमा वृद्धि र मुलकको विकास र समृद्धि दशक’लाई ३ अर्ब ४५ करोड

    7.6K
    SHARES
    उत्पादनमा वृद्धि र मुलकको विकास र समृद्धि दशक’लाई ३ अर्ब ४५ करोड

    काठमाण्डौ । ‘उत्पादनमा वृद्धि र मुलकको विकास र समृद्धि दशक’का लागि ३ अर्ब ४५ करोड छुट्याइएको छ।



    सरकारले यसअन्तर्गत नेपाली उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न आफ्नै उत्पादन, आफनै उपभोग, सरकारी कार्यालयमा स्वदेशी उत्पादन उपभोगमा प्रोत्साहन, निजी क्षेत्रलाई ‘मेड इन नेपाल’का लागि सहयोग गर्न, उत्पादन पूर्वाधार, मेसिनरी र कच्चा पदार्थमा सहुलियत दिइने बताएको छ।

    यसैगरी सूचना प्रविधि सेवालाई प्रोत्साहन गर्ने, स्टार्टअपलाई सुरुवाती दिने कार्यक्रमको निरन्तरा तथा पूँजी सुधार गर्न अध्ययन गरिने भएको छ। परियोजनाका आधारमा ऋण उपलब्ध गराउने, भेन्चर क्यापिटलबाट पुँजी व्यवस्थापन गर्ने र वैदेशिक रोजगारी र युवा उद्यमीलाई च्यालेन्ज फन्ड स्थापना गरिने भएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट