logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सर्वोच्चले रोकिसकेको निजगढ विमानस्थल बनाउन पनि बजेट

    सर्वोच्चले रोकिसकेको निजगढ विमानस्थल बनाउन पनि बजेट

    6K
    SHARES
    सर्वोच्चले रोकिसकेको निजगढ विमानस्थल बनाउन पनि बजेट

    काठमाण्डौ । सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।



    गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत अर्थमन्त्रीले गरे । त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ । हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट