logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट, ५ ठाउँमा ट्रमा सेन्टर स्थापना हुने

    स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट, ५ ठाउँमा ट्रमा सेन्टर स्थापना हुने

    5K
    SHARES
    स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट, ५ ठाउँमा ट्रमा सेन्टर स्थापना हुने

    काठमाण्डौ । सरकारले आगामी वर्ष ५ ठाउँमा ट्रामा सेन्टर स्थापना गर्ने भएको छ।



    अर्थमन्त्री जनादर्न शर्माले बजेट मार्फत रुपन्देहीको सैनामैना, नवरपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रार्म सेन्टर स्थापना गर्ने बताएका हुन्। दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्पेरितगर्न एक चिकित्सक एक कार्यक्रम सञ्चालन लिइन उल्लेख गरेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोलागि ६९ अर्ब ३८ करोड बजेट विनियोज गरिएको छ। स्वास्थ्य क्षेत्रकोलागि प्रदेशका ६ अर्ब ३६ करोड र २७ अर्ब ४४ करोड हस्तान्तरण गरेकोे मन्त्री शर्माले जानकारी दिए।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट