logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सरकारले बढायो मोबाइलमा कर, अब १८ प्रतिशत तिर्नुपर्ने

    सरकारले बढायो मोबाइलमा कर, अब १८ प्रतिशत तिर्नुपर्ने

    6.6K
    SHARES
    सरकारले बढायो मोबाइलमा कर, अब १८ प्रतिशत तिर्नुपर्ने

    काठमाण्डौ । सरकारले आर्थिक विधेयक मार्फत स्मार्ट फोनहरुमा कर बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले स्मार्ट फोनको अन्तशुल्क बढाएका हुन्।



    स्मार्ट फोनहरुमा ५ प्रतिशत अन्तशुल्क पुर्याएको छ। यसअघि मोबाइल र वाइरलेस टेलिफोनकोलागि २.५ प्रतिशत अन्तशुल्क लाग्दै आएको थियो। मोबाइलमा अब १३ प्रतिशत भ्याट सहित १८ प्रतिशत कर लाग्ने भएको छ। सरकारले मोबाइलको भन्सार महशुलमा सरकारले पूर्ण छुट दिदै आएको छ।

    मोबाइल आयातकर्ताले नेपालमा अवैध आयातका मोबाइल सहज चल्ने हुँदा सरकारले झन् राजश्व गुमाउने बताउँछन्। मोबाइल आयातकर्ताले सरकारलाई मोबाइलको दर्ता हुने सफ्टवेयर एमडीएमएस प्रणाली लागू गर्न माग गर्दै आएका छन्। सरकारले उक्त सफ्टवेयर सुचारु गरे अवैध आयात बन्द हुने बताउँछन्।


    अर्थ चाैतारी
  • सोमबार, १६ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट