logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

    अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

    2.8K
    SHARES
    अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

    काठमाण्डौ । अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकामा बीमा व्यवसायको सेवा विस्तार गर्ने भएको छ।



    बीमा व्यवसाय सेवा विस्तारका सम्बन्धमा बुधबार अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन्।

    यो सम्झौतासँगै कम्पनीले बटेश्वर गाउँपालिकामा बीमा व्यवसायलाई सरल र प्रभावकारी ढंगले प्रदान गर्नेछ। नेपाल सरकारको बीमा नीतिअनुरुप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुंच ग्रामीणस्तरसम्म पुर्याउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट