logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

    3.2K
    SHARES
    महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

    काठमाण्डौ । महालक्ष्मी विकास बैंक र पोखरास्थित ओम हस्पिटल प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।



    जेठ महिनालाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवका अवसर पारेरे उक्त हस्पिटल सँग सम्झौता गरेको हो।

    उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

    यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट