logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १०% छुट

    बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १०% छुट

    2.6K
    SHARES
    बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १०% छुट

    काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले अन्नपूर्ण केबलकारको टिकट खरिदमा विशेष छुट पाउने भएका छन्।



    बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्विप तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी केबलकारको टिकट खरिदपश्चात् भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता अन्नपूर्ण केबलकार प्रालिसँग सम्झौता भएको हो। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

    पर्यटकीय नगरी पोखरामा रहेको अन्नपूर्ण केबल कार प्रालिले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ। हालसम्म बैंकले १०१ शाखा कार्यालय, ९२ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट