logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

    शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

    2.8K
    SHARES
    शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ५३ लाख कित्ता सेयर थपिएको छ।



    नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर सूचीकृत भएको हो। नेप्सेमा यो कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

    यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १०ः३ अनुपात (३० प्रतिशत)मा हकप्रद सेयर बिक्री गरेको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट