logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने

    ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने

    2.5K
    SHARES
    ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने

    काठमाण्डौ । लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकका विभिन्न प्याकेजहरु उपलब्ध छन् । जस अन्तर्गत ग्राहकले ग्यापुको वेबसाइट वा एपमा गई सजिलै वर्डलिंकका विभिन्न प्याकेजहरु लिन सक्नेछन् ।



    ग्यापु मार्केट, प्लेस प्रोडक्टको लागि मात्र नभइ सर्भिसको लागि पनि प्लाटफर्म हो भन्ने सुचना प्रयोगकर्तामा जाओस् भनेर उक्त सेवा सुरु गरिएको ग्यापुले जनाएको छ ।

    ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट