logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नेपाल बैंकको मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

    नेपाल बैंकको मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

    3.4K
    SHARES
    नेपाल बैंकको मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

    काठमाण्डौ । नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।



    मिति २०७९ जेठ २४ गते देखि २६ गते सम्म धनकुटाको भेडेटारमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरु समेत गरि ४५ जनाको सहभागिता रहेको थियो ।

    प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट