logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    2.4K
    SHARES
    एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले सेयर लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले लगानीकर्तालाई ८.९५ प्रतिशत लाभांश दिने भएको छ ।



    हाल कायम रहेको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट