logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ‘बजाज पाँचको पन्च’को बम्पर पुरस्कार विजेता घोषणा, उर्लाबारीकी तुलसादेवीले जितिन् रु. १० लाख

    ‘बजाज पाँचको पन्च’को बम्पर पुरस्कार विजेता घोषणा, उर्लाबारीकी तुलसादेवीले जितिन् रु. १० लाख

    2.3K
    SHARES
    ‘बजाज पाँचको पन्च’को बम्पर पुरस्कार विजेता घोषणा, उर्लाबारीकी तुलसादेवीले जितिन् रु. १० लाख

    काठमाण्डौ। ‘बजाज पाँचको पन्च’को नामक ग्राहक योजनाको बम्पर विजेता घोषणा गरिएको छ।



    यस योजनाअन्तर्गत बम्पर पुरस्कारबापत रु. १० लाख नगद उर्लाबारीकी तुलसादेवी अधिकारीले जितेकी छन्। उनले उर्लाबारी स्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेकी थिइन्।

    हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि नेपालमा सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो। कम्पनीले नयाँ वर्ष २०७९ का अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना सञ्चालन गरेको थियो।

    यस योजनाअन्तर्गत बजाजकोे बाइक खरिद गर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्नसक्ने ब्यवस्था गरिएको थियो।


    अर्थ चाैतारी
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट