logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • कम्पनीहरुलाई वार्षिक र सफ्टवेयर मर्मत शुल्क बुझाउन सीडीएससीको ताकेता

    कम्पनीहरुलाई वार्षिक र सफ्टवेयर मर्मत शुल्क बुझाउन सीडीएससीको ताकेता

    2.2K
    SHARES
    कम्पनीहरुलाई वार्षिक र सफ्टवेयर मर्मत शुल्क बुझाउन सीडीएससीको ताकेता

    काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले कम्पनीहरु वार्षिकलगायतका शुल्क तिर्न ताकेता गरेको छ।



    सीडीएससीले असार ३ गते एक सूचना प्रकाशित गर्दै धितोपत्र निष्कासनकर्ता कम्पनीहरुलाई वार्षिकलगायतका शुल्क तिर्न ताकेता गरेको हो।

    सूचनामा सीडीएससीमा धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार सेयर) अभौतिकीकरण (डिम्याट) गराएका कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा बुझाउनुपर्ने वार्षिक शुल्क र सफ्टवेयर मर्मत शुल्क बुझाउन आग्रह गरिएको छ।

    त्यस्तै सी–आस्बा निर्देशिका, २०७४ को अनुसूची–३ बमोजिम वार्षिक सफ्टवेयर शुल्क यथाशीघ्र सीडीएससीको बैंक खातामा जम्मा गर्न सूचनामा आग्रह गरिएको छ।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट