logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानीको रकम हस्तान्तरण

    सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानीको रकम हस्तान्तरण

    2.1K
    SHARES
    सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानीको रकम हस्तान्तरण

    काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको धनगढीमा मृत्युदाबी भुक्तानी गरेको छ।



    कम्पनीले गत असार ३ गते बीमित विशाल परियारको मृत्युदाबी भुक्तानी गरेको हो। वैदेशिक रोजगारी म्यादी जीवन बीमा गरेका विशाल परियारको गत चैत १५ गते बिरामी भएर मृत्यु भएको थियो।

    बीमितले इच्छाएका व्यक्ति उनकी पत्नी सोनिका सुनारलाई बीमांक, किरिया खर्च र आय नोक्सानीबापतको रकम १३ लाख रुपैयाँको चेक कम्पनीको धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका छन्।

    उक्त मृत्युदाबी भुक्तानीको रकम एक कार्यक्रमबीच स्थानीय जनप्रतिनिधि, स्थानीय र अभिकर्ताहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, ६ असार २०७९
  • सम्बन्धित समाचार