logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • लुम्बिनी जनरलले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै

    लुम्बिनी जनरलले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै

    2.1K
    SHARES
    लुम्बिनी जनरलले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै

    काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । उक्त तालिम असार १५ गतेदेखि १७ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम बिहान १० बजेदेखि शुरु हुनेछ । तालिम कम्पनीको प्रधान कार्यालय ज्ञावेश्वर काठमाडौंमा हुनेछ ।



    कम्पनीले न्युनतम एसएलसी वा सो सरह परीक्षा उर्तिण गरेर काठमाडौं उपत्यकाभित्रका ईच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधीहरुले नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो ४ प्रति, प्यानको प्रतिलिपी, संस्थाको हकमा सिफारिस पत्र र एक हजार नगद सहित कम्पनीको कार्यालयमा कागजपत्र पेश गर्न आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ६ असार २०७९
  • सम्बन्धित समाचार