logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • इक्राले गर्यो राप्ती हाइड्रो रेटिङलाई डाउनग्रेड

    इक्राले गर्यो राप्ती हाइड्रो रेटिङलाई डाउनग्रेड

    3K
    SHARES
    इक्राले गर्यो राप्ती हाइड्रो रेटिङलाई डाउनग्रेड

    काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई ‘(ईक्राएनपी–आईआर)बी’मा डाउनग्रेड गरेको छ।



    उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राल जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।

    रेटिङ वर्ग (ईक्राएनपी–आईआर) एएदेखि (ईक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले संबन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (ईक्राएनपी–आईआर)बी प्लसको स्थिति (ईक्राएनपी–आईआर)बीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (ईक्राएनपी–आईआर)बी माइनसको स्थिति (ईक्राएनपी–आईआर)बीभन्दा एक चिह्न तल रहन्छ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट