logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • भन्सार एजेन्टको परीक्षामा ६६० जना उत्तीर्ण (नतिजासहित)

    भन्सार एजेन्टको परीक्षामा ६६० जना उत्तीर्ण (नतिजासहित)

    2.3K
    SHARES
    भन्सार एजेन्टको परीक्षामा ६६० जना उत्तीर्ण (नतिजासहित)

    काठमाण्डौ । भन्सार एजेन्टको परीक्षामा ६६० जना परीक्षार्थी उत्तीर्ण भएका छन् । भन्सार विभागले सूचना प्रकाशित गर्दै ६६० जना उत्तीर्ण भएको जनाएको हो ।



    विभागअनुसार लिखित परिक्षाबाट अन्तवार्ताको लागि ८६० जना उम्मेदवार छनौट भएकोमध्ये लोक सेवा आयोगको समन्वयमा सञ्चालन भएको अन्तवार्तामा ८५७ जना सहभागी भएका थिए ।

    उक्त सहभागी भएका परीक्षार्थीले लिखित परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क र अन्तवार्तामा प्राप्त गरेको औसत अंकको आधारमा भन्सार एजेन्टको उम्मेदवार छनौट गरेको विभागले जनाएको छ ।

    यहाँ हेर्नुहाेस् नतिजा

    sharethis sharing button


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट