logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशत पुग्यो

    ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशत पुग्यो

    1.5K
    SHARES
    ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशत पुग्यो

    काठमाण्डौ । सरकारले उठाउने अल्पकालिन ऋणपत्र(ट्रेजरी बिल्स)को ब्याजदर ११ प्रतिशत पुगेको छ ।



    नेपाल राष्ट्र राष्ट्र बैंकका अनुसार ११ अहिले ९१ दिनको ट्रेजरी बिल्सको ब्याजदर ११.०६ प्रतिशत पुगेको छ । ट्रेजरी बिल्सको ब्याजदर ३० वर्षभन्दा यताकै उच्च बिन्दुमा पुगेको छ । सरकारले चार प्रकारको ट्रेजरी बिल्स बिक्री गर्ने छ । २८ दिनको,९१ दिनको,१८२ दिन तथा ३६४ दिनको ट्रेजरी बिल्स बिक्री गर्ने छ ।

    अहिले बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा(एसएलएफ) ७ प्रतिशत ब्याजदरमा लिएर सरकारले ट्रेजरी बिल्समा ११ प्रतिशत बिन्दुमा लगानी गरेर फाइदा लिने गरेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट