logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था

    नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था

    1.5K
    SHARES
    नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिक्री तर्फको अलअरनट (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ ।



    नेप्सेका अनुसार धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था असार १९ गतेदेखि लागु हुनेगरी हटाएको छ ।

    सेयर लगानीकर्ताहरुले आन्दोलनको क्रममा उक्त व्यवस्था हटाउन माग गरेका थिए । लगानीकर्ताको माग अनुसार नै बोर्डको निर्देशनले उक्त व्यवस्था गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट