logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • बीओके क्यापिटलको सीईओमा अनीलरत्न तुलाधार नियुक्त

    बीओके क्यापिटलको सीईओमा अनीलरत्न तुलाधार नियुक्त

    1.9K
    SHARES
    बीओके क्यापिटलको सीईओमा अनीलरत्न तुलाधार नियुक्त

    काठमाण्डौ । बीओके क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनीलरत्न तुलाधार नियुक्त भएका छन्।



    कम्पनी सञ्चालक समितिको बैठकले सीआईओमा तुलाधारलाई नियुक्त गरेको हो। उनको नियुक्ति असार १३ गतेबाट लागू भएको छ। तुलाधारसँगै बैंकिङ क्षेत्रमा २५ वर्ष लामो कार्यानुभव रहेको छ। उनले ट्रेजरी, क्रेडिट तथा ट्रेड फाइनान्सलगायतका विभिन्न विभागमा रहेर काम गरिसकेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट