logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षाका लागि नोजा र मनासलु कलेज बिच सम्झौता

    बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षाका लागि नोजा र मनासलु कलेज बिच सम्झौता

    2.5K
    SHARES
    बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षाका लागि नोजा र मनासलु कलेज बिच सम्झौता

    काठमाण्डौ । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र मनासलु वर्ल्ड कलेज चाबहिल बिच बिपन्न तथा जेहेन्दार बिद्यार्थी लाई निः शुल्क शिक्षाका लागि मंगलबार एक समझ्दारी पत्रमा हस्ताक्षार भएकाे छ ।



    राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) ले श्रमजीवी पत्रकार हरु तथा उनिहरुका परिवारले बेहोर्नु परीरहेको हरेक समस्यालाई सहजीकरण गर्न नोजाले कलेज , अस्पताल लगाएतको क्षेत्रमा पत्रकार लाई दिने सेवा सुबिधा सम्बन्धि सम्झौताहरु गर्दै आएको जनाएकाे छ ।

    बिशेष गरि पत्रकरीता बिषयमा पढ्न चाहेर पढ्न नसकेका र पढ्न नसक्ने अवस्थामा रहेका पत्रकार का एकाघरका सदस्यलाई लक्षित गरि यो सम्झौता गरिएको नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले बताए । यस अघिपनी नोजा ले समाज डेन्टल अस्पताल र ग्रीन सीटी अस्पताल संग पत्रकार हरुको लागि सहज रुपमा उपचार गराउने बिषयमा सम्झौता गरिसकेकाे छ।


    अर्थ चाैतारी
  • बुधबार, ४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट