logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • के तपाइले शिक्षक सेवा आयोगको अनलाइको पासर्वड विर्सिनु भयो? यसरी गर्नुहोस पासर्वड रिसेट

    के तपाइले शिक्षक सेवा आयोगको अनलाइको पासर्वड विर्सिनु भयो? यसरी गर्नुहोस पासर्वड रिसेट

    10.3K
    SHARES
    के तपाइले शिक्षक सेवा आयोगको अनलाइको पासर्वड विर्सिनु भयो? यसरी गर्नुहोस पासर्वड रिसेट

    काठमाण्डौ । शिक्षक सेवा आयोगको मार्फत अध्यान अनुमति पत्रको अनलाइन फारम भरेका हरुले हाल आएर पासर्वड बिसेका धेर} गुनासो बढेको छ । यदि पासर्वड विर्सिनु भएको छ भने पहिले शिक्षक सेवा आयोगको अनलाइन फारम भर्ने ठाउँ https://license.tsc.gov.np/ मा जानसहाेस् ।



    त्यस पछि तपाइले एकाउन्ट लगइन मा जानहाेस्। त्यहाँ तपाइले फर्गेट पासवर्ड देख्न सक्नु हुनेछ । त्यहाँ किलिक गर्नुहाेस् । त्यस पछि आफ्नाे इमेल आइडि राख्नुहाेस् र सबमिट गर्नुहाेस् । यति गरेकाे २ मिनेटमा तपाइकाे इमेलमा कन्फर्मेशन काेर्ड आउने छ । काेड दिएकाे ठाउँमा राखि सबमिट गर्नुहाेस् । अब नयाँ पासवर्ड राखी पुनः पासवर्ड कन्फम गर्नुहाेस् । तर यदि काेर्ड इमेलमा नआएमा तपाइकाे शिक्षक सेवा आयाेगकाे अनलाइनमा दर्ता भएकाे माेबाइल नम्बरकाे म्यासेज बक्समा गएर TSCL <SPACE> PWD लेखि ३४००१ मा म्यासेज गर्नुहाेस् । यसरी आएकाे काेर्ड प्रयाेग गरेर सबमिट गरेपछि माथिकै प्रकृया अनुसार नयाँ पासवर्ड राखेर अगाडी बढ्न सकिन्छ ।


    अर्थ चाैतारी
  • शनिबार, ७ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट