काठमाण्डाै । शिक्षक सेवा आयोगद्धारा निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)
साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र शिक्षक सेवा आयोगले निर्धारण गरेको छ ।
आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो । आयोगले यसअघि लिएको माध्यमिक तहका लाइसेन्स परीक्षाको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ ।
अर्थ चाैतारी ।