logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • शिक्षक सेवा आयोगले नतिजा बारे जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचनासहित)

    शिक्षक सेवा आयोगले नतिजा बारे जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचनासहित)

    216.6K
    SHARES
    शिक्षक सेवा आयोगले नतिजा बारे जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचनासहित)

    काठमाण्डौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाकाे नतिजा अागामी कार्तिकमा सार्वजनिक गर्ने भएको छ । आयोगका सुचना अधिकारी सुदर्शन मरहठ्ठाले आज अर्थ चौतारी संग कुरा गर्दै यस्तो बताएका हुन् ।



    उनले भने, ‘देशभर हाल ५५ हजार शिक्षकको माग रहि आएको छ । यसलाई व्यवस्थित गर्न हालसम्म भएका सबै परिक्षको नतिजा दशै अगासड प्रकाशित गुर्नुपर्ने दवावमा अयोग रहेको छ । त्यसका लागि दिन रात काम भइरहेको छ ।’ उनका अनुसार दशै विदा पश्चात विद्यालयमा नयाँ शिक्षकहरूले हाजिर लगाउने गरी काम भइरहेकाे छ । आयोगले जिल्लागत रूपमा विवरण प्रकाशित गर्नेछ ।

     


    अर्थ चाैतारी
  • आइतबार, १९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट