logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • यस्ताे छ शिक्षककाे बढेकाे नयाँ तलब (विवरण सहित)

    यस्ताे छ शिक्षककाे बढेकाे नयाँ तलब (विवरण सहित)

    10.6K
    SHARES
    यस्ताे छ शिक्षककाे बढेकाे नयाँ तलब (विवरण सहित)

    काठमाण्डौ । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक गरेको छ।



    यसअनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि यही साउन १ देखि लागू हुने गरी संलग्न अनुसूची १ देखि ८ सम्मको नयाँ तलबमान एवं ग्रेड कायम भएको मन्त्रालयले जनाएको छ।

    प्राविधिक ग्रेडका सम्बन्धमा मन्त्रिपरिषदको ०७६ माघ २७ को निर्णयअनुसारको व्यवस्थाअनुसार २०५७ साउन १ भन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरुको हकमा ०७९ साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी एक दिनको तलबबराबरको १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेडबापतको रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

    कसको कति?


    अर्थ चाैतारी
  • बुधबार, १ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट